२०८३, २३ आश्विन शनिबार

ओली र प्रचण्ड–नेपाल दुई समूहबीच झडप : वडाध्यक्ष घाइते

ओली र प्रचण्ड–नेपाल दुई समूहबीच झडप : वडाध्यक्ष घाइते


सिमकोट ५ माघ : हुम्लामा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहबीच झडप हुँदा जननिर्वाचित वडाध्यक्ष सख्त घाइते भएका छन् ।

झडपमा अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रंग थापा घाइते भएका हुन् । वडा नम्बर १ को कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएको बताइएको छ ।

थापाको टाउको तथा मुखमा चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइएको छ ।

पूर्व माओवादीका तर्फबाट वडा अध्यक्ष थापा निर्वाचित थापा अहिले ओली समूहमा लागेका छन् ।

प्रकाशित मिति : २०७७, ५ माघ सोमबार  १० : ३५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य