२०८२, १० माघ शनिबार

ओली र प्रचण्ड–नेपाल दुई समूहबीच झडप : वडाध्यक्ष घाइते

ओली र प्रचण्ड–नेपाल दुई समूहबीच झडप : वडाध्यक्ष घाइते


सिमकोट ५ माघ : हुम्लामा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहबीच झडप हुँदा जननिर्वाचित वडाध्यक्ष सख्त घाइते भएका छन् ।

झडपमा अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रंग थापा घाइते भएका हुन् । वडा नम्बर १ को कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएको बताइएको छ ।

थापाको टाउको तथा मुखमा चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइएको छ ।

पूर्व माओवादीका तर्फबाट वडा अध्यक्ष थापा निर्वाचित थापा अहिले ओली समूहमा लागेका छन् ।

प्रकाशित मिति : २०७७, ५ माघ सोमबार  १० : ३५ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई