२०८३, १२ आश्विन मंगलबार

शनिबार थप ३६२ जनामा कोरोना, ६९९ जना निको, ३ जनाको मृत्यु

शनिबार थप ३६२ जनामा कोरोना, ६९९ जना निको, ३ जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ८१ जना


काठमाडौँ, २५ पुस :  नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६ सय ९९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ८१ जना पुगेको छ । २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय १२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७, २५ पुस शनिबार  ८ : ५१ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय