२०८२, २४ कार्तिक आईतबार

बेथान्चोक गाउँपालिकाद्धारा थप ६ वटा झोलुङ्गे पुल

बेथान्चोक गाउँपालिकाद्धारा थप ६ वटा झोलुङ्गे पुल


बनेपा २३ पुस :  काभ्रेको बेथान्चोक गाउँपालिकाले थप ६ वटा झोलुङ्गे पुल निमार्ण गर्ने तयारी गरिरहेकोे छ । गाउँपालिकाको वडा नं १ च्याम्राङबेशीदेखी च्यालाम सम्म जोड्ने झोलुङ्ग पुल निमार्ण हुने भएको छ । त्यसैगरी च्याम्राङबेशीदेखी घट्टेखोला जोड्ने अर्को पुल पनि निमार्ण हुने भएको छ ।

नारायणखोला र देउराली भञ्ज्याङ, साँङ्गाली र तिनधारे झरना जोड्ने पुल निमार्णको तयारी गरेको गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले बताउनु दिनुभयो । अध्यक्ष तिमल्सीनाका अनुसार गाउँपालिकामा हाल ७ वटा झोलुङ्गे पुल रहेको छ । पालिका भित्रका विभिन्न गाउँ जोडने झोलुङ्गे पुलको आवश्यकतालाई मध्येनजर गरी ६ वटा झोलुङ्गे पुल निर्माण गर्ने पालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा पुलको लागि अतिआवश्यक ठाउँको पहिचान गरिएको छ भने गत बर्षदेखी पुल निमार्णको काम सुरु गरिने पालिकाले जनाएको छ ।

पुल निमार्णको लागि पालिकाले प्रदेश सरकारसँग बजेटको माग गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।

प्रकाशित मिति : २०७७, २३ पुस बिहीबार  ७ : ४२ बजे

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको