२०८३, २९ भाद्र मंगलबार

पनौती नगरपालिकामा ‘विद्यालय नर्स कार्यक्रम’ उत्कृष्ट कुशादेवी मा.वि

पनौती नगरपालिकामा ‘विद्यालय नर्स कार्यक्रम’ उत्कृष्ट कुशादेवी मा.वि


पनौती १३ पुस  : पनौती नगरपालिकाको थप २ वटा विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ सुरुहुने भएको छ ।

नगरपालिकाको इन्द्रेश्वर माद्यामिक विद्यालयमा र भालेश्वर माद्यामिक विद्यालयमा सुरु गर्न लागिएको हो । पहिले शुरु भएको कार्यक्रममा कुशादेवी माद्यामिक विद्यालयमा उत्कृष्ट भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो । यो पटक शुरु भएको विद्यालयहरु पनि उत्कृष्ट बनाउने नगरपालिको लक्ष रहेको  जनाएको छ । नगरपालिकाले यो बर्ष स्वास्थ्यको क्षेत्रमा करिब ५ करोड आन्तरिक रकम विनियोजन गरेको छ । यसैगरी स्वास्थ्यकै क्षेत्रमा प्रदेश सरकारको पनि ३५ लाख बजेट रहेको छ ।

बागमती प्रदेशको सफल प्रवद्धनात्मक स्वास्थ्य शिक्षा कार्यक्रम अन्र्तगतको ‘विद्यालय नर्स कार्यक्रम’ गत आर्थिक बर्षमा नगरपालिका भित्रको कुशादेवी माद्यामिक विद्यालयमा सञ्चालन भएको थियो ।

 

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ६ : २१ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक