२०८२, २३ चैत्र मंगलबार

लोकतन्त्रको संस्थागत विकास गर्न एकढिक्का बनौं : शाक्य

लोकतन्त्रको संस्थागत विकास गर्न एकढिक्का बनौं : शाक्य


बनेपा १२ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको जिल्ला स्तरीय कार्याकर्ता भेला आज आईतबार सम्पन्न भएको छ ।

भेलामा प्रचण्ड–नेपाल निकट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले आम नेता कार्यकर्ता संयम भएर नेकपाको ईतिहाँस जोगाउन लाग्नुपर्ने बताउनु भयो ।

नेता शाक्यले भेलालाई सम्बोधन गर्नुहुदै ‘यो बेला सबै गणतन्त्रवादी शक्ति लोकतन्त्रको संस्थागत विकास गर्न एकढिक्का हुनुपर्ने बताउनु भयो ।’ भेलामा प्रचण्ड–नेपाल समुहका नेता कार्यकर्ताहरुले सम्बोधन गरेका थिए ।

सांसद हुमागाई नेपाल प्रचण्ड समुहमा प्रवेश

काभ्रे निर्वाचन क्षेत्र नं २ प्रदेश ‘ख’ का सांसद बसुन्धरा हुमागाई नेपाल प्रचण्ड समुहमा प्रवेश गरेका छन् ।
नेकपा विभाजन हुने भएपछि हुमागाई प्रचण्ड–माधव समूहमा गएका हुन् । पूर्व एमालेका लोकप्रिय नेता समेत रहेका हुमागाईले प्रचण्ड–माधव समूहले आइतबार बनेपामा भएको भेलालाई सम्बोधन गरेका छन् । सांसद हुमागाईले आज भएको भेलालाई नेकपाको आधिकारीक भेला भएको दावी गरेका छन् ।

 

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  ८ : ५० बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि