२०८३, १ आश्विन शुक्रबार

मुख्यमन्त्री शेरधन राईले बोलाए प्रदेशसभा बैठक, तीन मन्त्रीको राजीनामा

मुख्यमन्त्री शेरधन राईले बोलाए प्रदेशसभा बैठक, तीन मन्त्रीको राजीनामा


काठमाडौं १२ पुस  :  प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटनमन्त्री विजयकुमार विश्वास रहेका छन् ।

राजीनानमा दिने मन्त्रीहरु प्रचण्ड माधव नेपाल पक्षका हुन् । उनीहरुको राजीनामा भने मुख्यमन्त्रीसम्म पुगेको छैन । यसैबीच प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय समेत गरेको छ ।
आज विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन मन्त्रिपरिषदले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । मुख्यमन्त्री राईले शनिवारमात्रै अर्थमत्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए ।

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  ९ : ५९ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी