२०८३, १२ आश्विन मंगलबार

कुवेतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप दिइँदै

कुवेतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप दिइँदै


काठमाडौं, ९ पुस :  कुवेतमा आज देखि कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको छ । वृद्धवृद्धा र अग्रपंत्तिमा खटिएकाहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ ।

खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याएको खबरमा उल्लेख छ ।

खोप लगाउने अभियान नै चलाइने त्यहाँका स्वास्थ्य मन्त्री बसेल अल सबाहले जानकारी दिए । उनले एक–एक महिनाको अवधि वर्षभरि नै खोप ल्याइने पनि जानकारी दिए । खोप लगाएसँगै थप मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको संख्यामा पनि कमी आउने विश्वास गरेको स्वास्थ्यमन्त्री सबाहले बताए ।

प्रकाशित मिति : २०७७, ९ पुस बिहीबार  ८ : ४२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय