२०८३, २३ आश्विन शनिबार

प्रचण्ड -नेपाल समुहको नेकपाबाट ‘पुष्पकमल दाहाल’ बने संसदीय दलको नेता

प्रचण्ड -नेपाल समुहको नेकपाबाट ‘पुष्पकमल दाहाल’ बने संसदीय दलको नेता


काठमाडौं ८ पुस :   सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन भएका छन्। नेपाल प्रचण्ड समुहको बानेश्वरमा बसेको बहुमत सदस्य सहभागी संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाइ दाहाललाई चयन गरेको छ ।

नेकपाको बहुमत केन्द्रीय कमिटी सदस्य सहभागी मंगलबारको तेस्रो केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाएर उक्त ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको  सांसद योगेश भट्टराईले बताउनु भयो ।  बैठकमा अहिले दाहालले सम्बोधन गरिरहेका छन्।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ३ : १३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य