२०८२, ११ माघ आईतबार

नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल 

नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल 


काठमाडौं, ७ पुस   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को वहुमत केन्द्रीय सदस्यको वैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट बर्खास्त गर्दै नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ ।

प्रचण्ड–माधव नेपाल समूहको बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।

प्रकाशित मिति : २०७७, ७ पुस मंगलबार  ७ : १४ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई