२०८३, १५ कार्तिक आईतबार

बालुवाटारमा ओली निकट नेताको वैठक जारी , प्रचण्ड–नेपाल समूहको भेला बानेश्वरमा

बालुवाटारमा ओली निकट नेताको वैठक जारी , प्रचण्ड–नेपाल समूहको भेला बानेश्वरमा


काठमाडौं, ६ पुस :   प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूह आ–आफ्ना रणनीति बनाउन जुटेका छन् ।

संसद विघटनपछिको परिस्थितिबारे छलफल गर्न अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट सांसदको बैठक राखेका छन् ।

त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी कमिटी बैठक समेत बोलाएको छ । ओलीको कदमबारे छलफल गर्न आजै कांग्रेसले पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएको छ ।

प्रकाशित मिति : २०७७, ६ पुस सोमबार  ११ : ४२ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक