२०८३, १५ आश्विन शुक्रबार

चौरीदेउरालीमा ३४ जना किसानलाई भैसीं सुत्केरी भक्ता वितरण

चौरीदेउरालीमा ३४ जना किसानलाई भैसीं सुत्केरी भक्ता वितरण


बनेपा ३ पुस:  काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं ८ मा भैसींलाई सुत्केरी भक्ता वितरण गरिएको छ । ‘किसानसँग गाउँपालिका’ कार्यक्रम अन्र्तगत ३४ जना किसानहरूलाई प्रोत्साहन स्वरूप भैंसी सुत्केरी भत्ता वितरण गरिएको वडा अध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।

अध्यक्ष लामाका अनुसार प्रति किसान १५ सयका दरले रकम वितरण गरिएको छ । वडाले भैंसी पालकलाई घुम्ती कोष मार्फत ६ देखी ८ महिनासम्म र्निव्याजी प्रति किसान ३५ हजारदेखि ५५ हजार सम्म आर्थिक सहयोग गर्दै आएको थियो ।

यो कार्यक्रम बिगतका केहि बर्षदेखि नै सञ्चालनमा रहेको वडा अध्यक्ष लामाले बताउनुभयो । यो यसलाई अझै व्यवस्थित र बृहत बनाउन थप बजेट समेत बिनियोजन योजना बनाएको छ ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ८ : ३४ बजे

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११