२०८३, ७ कार्तिक शनिबार

चौरीदेउरालीमा ३४ जना किसानलाई भैसीं सुत्केरी भक्ता वितरण

चौरीदेउरालीमा ३४ जना किसानलाई भैसीं सुत्केरी भक्ता वितरण


बनेपा ३ पुस:  काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं ८ मा भैसींलाई सुत्केरी भक्ता वितरण गरिएको छ । ‘किसानसँग गाउँपालिका’ कार्यक्रम अन्र्तगत ३४ जना किसानहरूलाई प्रोत्साहन स्वरूप भैंसी सुत्केरी भत्ता वितरण गरिएको वडा अध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।

अध्यक्ष लामाका अनुसार प्रति किसान १५ सयका दरले रकम वितरण गरिएको छ । वडाले भैंसी पालकलाई घुम्ती कोष मार्फत ६ देखी ८ महिनासम्म र्निव्याजी प्रति किसान ३५ हजारदेखि ५५ हजार सम्म आर्थिक सहयोग गर्दै आएको थियो ।

यो कार्यक्रम बिगतका केहि बर्षदेखि नै सञ्चालनमा रहेको वडा अध्यक्ष लामाले बताउनुभयो । यो यसलाई अझै व्यवस्थित र बृहत बनाउन थप बजेट समेत बिनियोजन योजना बनाएको छ ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ८ : ३४ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने