२०८२, २३ चैत्र मंगलबार

आजदेखि २५ करोड ९० लाख वक्यौता भुक्तानी गर्ने तयारीमा श्रीराम सुगर मिल

आजदेखि २५ करोड ९० लाख वक्यौता भुक्तानी गर्ने तयारीमा श्रीराम सुगर मिल


काठमाडौं, ३ पुस :  उखु किसानले भुक्तानीका लागि आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिलले आज ९शुक्रबार० गतेदेखि उखु किसानको वक्यौता भुक्तानी दिन शुरु गर्ने भएको छ ।

उद्योगले आफूले भुक्तानी दिन बाँकी रहेको रकम पनि सार्वजनिक गरेको छ । मिलले जारी गरेको विज्ञप्तिमा गएको आर्थिक वर्षमा खरिद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय २५ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । त्यस भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि उद्योगले गरेको छ ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ७ : ५५ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर