२०८३, २२ आश्विन शुक्रबार

कांग्रेसले आकस्मिक बोलायो पदाधिकारी बैठक

कांग्रेसले आकस्मिक बोलायो पदाधिकारी बैठक


काठमाडौँ, ३० मंसिर  : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारीको आकस्मिक बैठक आह्वान गरेको छ ।

सरकारद्वारा मंगलबार जारी भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेशबारे छलफल गर्न पार्टीले पूर्व तथा वर्तमान पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो । बैठक वुधबार दिउँसो १ बजेका लागि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीकण्ठमा बैठक बोलाइएको छ ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी अध्यादेशका विषयमा छलफल हुने र पार्टीको आधिकारिक धारणा प्रस्तुत गरिने जनाइएको छ । यद्यपि कांग्रेसका सभापति तथा केही नेताहरुले अचानक आएको अध्यादेशप्रति आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ९ : ०० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य