२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेमा जुवाडेहरुको भागभाग : कार सहित १० वटा मोटरसाईकल बरामद

काभ्रेमा जुवाडेहरुको भागभाग : कार सहित १० वटा मोटरसाईकल बरामद


धुलिखेल ३० मंसिर :  काभ्रेमा जुवाको खालबाट दुईजना पक्राउ गरेको छ । पनौती नगरपालिका वडा नं ६ र धुलिखेल वडा नं १० को सिमानामा पर्ने देविस्थान जंगलबाट दुईजना जुवाडेहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस पी कुमार विक्रम थापाले बताउनु भयो । डिएसपी थापाका अनुसार जुवाखालबाट एउटा कार सहित १० वटा मोटरसाईकल समेत बरामद गरेको छ । थप विवरण आउन बाँकी

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ९ : १० बजे

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल

लुम्बिनीमा आनीको नियुक्तिमाथि प्रश्नैप्रश्न, विरोधको केन्द्रमा नागरिकता र सुशासन

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा