२०८३, ६ बैशाख सोमबार

काभ्रेमा जुवाडेहरुको भागभाग : कार सहित १० वटा मोटरसाईकल बरामद

काभ्रेमा जुवाडेहरुको भागभाग : कार सहित १० वटा मोटरसाईकल बरामद


धुलिखेल ३० मंसिर :  काभ्रेमा जुवाको खालबाट दुईजना पक्राउ गरेको छ । पनौती नगरपालिका वडा नं ६ र धुलिखेल वडा नं १० को सिमानामा पर्ने देविस्थान जंगलबाट दुईजना जुवाडेहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस पी कुमार विक्रम थापाले बताउनु भयो । डिएसपी थापाका अनुसार जुवाखालबाट एउटा कार सहित १० वटा मोटरसाईकल समेत बरामद गरेको छ । थप विवरण आउन बाँकी

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ९ : १० बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ