२०८३, २२ आश्विन शुक्रबार

बाबुरामले खोलिदिए नारायणकाजी–सुसनको पोल

बाबुरामले खोलिदिए नारायणकाजी–सुसनको पोल

नेकपाका प्रवक्ता श्रेष्ठ इमान, जमान, नैतिकता, आचरण हराएको ढोंगी नेता हुन


काठमाडौं २९ मंसिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको बिषयमा उहाँकै पूर्व सहकर्मी तथा नेता डा. बाबुराम भट्टराईले पोल खोलिदिनु भएको छ ।

स्वकीय सचिव सुसन कर्माचार्यमार्फत करोडौं अरवौं सम्पत्ति कमाएर ऐय्यासी जीवन बिताएको भन्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले नारायणकाजीको पोल खोलिदिनु भएको हो । भट्टराईका अनुसार नेकपाका प्रवक्ता श्रेष्ठ इमान, जमान, नैतिकता, आचरण हराएको ढोंगी नेता हुन । ‘आफ्नो नाममा कुनै देखल सम्पत्ति नराख्ने ! वैधानिक तलवभत्ता नलिएर वाहवाही कमाउने ! आसेपासेहरूका नाममा रातारात करोडौं–अरबौं सम्पत्ति जम्मा हुने ! उनीहरूका विवादमा मध्यस्थता गर्ने ! ऐय्यासी जीवन बिताउने !’ पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभएको छ ।
यस्तो छ भट्टराईको तर्क
आफ्नो नाममा कुनै देखल सम्पत्ति नराख्ने ! वैधानिक तलवभत्ता नलिएर वाहवाही कमाउने !आसेपासेहरूका नाममा रातारात करोडौं–अरबौं सम्पत्ति जम्मा हुने ! उनीहरूका विवादमा मध्यस्थता गर्ने ! ऐय्यासी जीवन बिताउने ! यही त हो क्रोनी क्यापिटालिज्म कणहरू ! एक अर्कालाई ढाकछोप गरौं ! नेपाली विशेषताको समाजवाद ?

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार  ९ : ५७ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य