२०८२, २४ भाद्र मंगलबार

सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन

सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन


काठमाडौं २९ मंसिर :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी प्रदर्शन गरेको छ । देशभरिका सहरहरुमा प्रदर्शन र आमसभा गरेको हो ।

कांग्रेसले आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो । काठमाडौं उपत्यकामा शान्तिवाटिकामा सभा गरेको थियो । सहरका विभिन्न ठाउँबाट सुरु भएको प्रदर्शन शान्तिवाटिकामा पुगी सभामा परिणत भएको थियो ।

काठमाडौको सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरे । पार्टी सभापति शेरबहादुर देउवा भने बागमती प्रदेशको राजधानी हेटौंडाको सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार  ८ : ४२ बजे

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा

हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । देशभर फैलिएको हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

मन्त्री बोकेको हेलिकप्टर भैरवनाथ गणमा उत्रियो, काठमाडौंका अधिकांश भाग असुरक्षित

काठमाडौं । काठमाडौंको भैंसेपाटीस्थित सरकारी क्वाटरबाट मन्त्रीहरूलाई बोकेको हेलिकप्टर भैरवनाथ