२०८२, २४ कार्तिक आईतबार

तेमाल गाउँपालिकाका विद्यार्थीहरुको कोरोना बीमाको लागि तयारी

तेमाल गाउँपालिकाका विद्यार्थीहरुको कोरोना बीमाको लागि तयारी


तेमाल गाउँपालिकाका विद्यार्थीहरुको कोरोना बीमा गर्नको लागि पालिकाले बैठक बस्ने तयारी गरेको छ । पुष ४ गते बस्ने कार्यपालिकाको बैठकमा गाउँपालिकाका विद्यार्थीहरुको कोरोना बीमा गर्ने विषय मुख्य एजेण्डाको विषय रहने पालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो ।

नेपाल सरकारले बनाएको निर्णय अनुसार पालिकाका सबै शिक्षकहरुको भने बीमा भइसकेको छ । पालिकामा ४१ वटा विद्यालय रहेको छ । विद्यालयका सबै विद्यार्थीको कोरोना बीमा गराउने तत्काल कुनै निर्णय नभएकोपनि पुष ४ गते बस्ने कार्यपालिकाको बैठकबाट भने टुङ्गो लाग्ने पालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २८ मंसिर आईतबार  ६ : २२ बजे

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो