२०८३, २० आश्विन बुधबार

मण्डनदेउपुर भित्र सञ्चालित विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण

मण्डनदेउपुर भित्र सञ्चालित विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण


काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरपालिका भित्रका विद्यार्थीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । विद्यार्थीलाई स्वास्थ्य सुरक्षाका साथ पठनपाठन सञ्चालन गर्नको लागि माक्स, स्यानिटाइजर र वाल्टिन लगायतका समाग्री वितरण गरिएको नगरपालिकाका प्रवक्ता डिल्लिप्रसाद आचार्यले जानकारी दिनुभयो ।

स्वास्थ्य सामाग्रीको लागि नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट बजेटको व्यवस् थापन गरेको छ । सुरुमा नगरपालिकाले नै सामाग्रीको व्यस्थापन गरे पनि अर्को पटकदेखी भने विद्यालयको खातामा प्रती विद्यार्थीका दरले रकम नै उपलब्ध गराउने नगरपालिकाले बताएको छ ।

नगरपालिकाका अनुसार प्राथामिक तहमाका विद्यार्थीलाई प्रती विद्यार्थी एक सय, आधारभुतकालाई १ सय ५० र माद्यामिककालाई २ सय रुपैँया पठाइने छ ।

प्रकाशित मिति : २०७७, २४ मंसिर बुधबार  ७ : ४९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको