२०८३, २९ असार मंगलबार

काभ्रेमा संक्रमित ४३ जना कोरोना निको भएर घर फर्किए, थप २४ जनामा संक्रमण पुष्टि

काभ्रेमा संक्रमित ४३ जना कोरोना निको भएर घर फर्किए, थप २४ जनामा संक्रमण पुष्टि


धुलिखेल १८ मंसिर : काभ्रेमा कोरोना संक्रमित ४३ जना निको भएर घर फर्किएका छन्  ।  यो संगै संक्रमित मध्ये हाल सम्म २ हजार ६ सय ७६ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । काभ्रेमा २४ घण्टामा थप २४ जना कोरोना संक्रमित पुष्टी भएको छ।

बिहिबार थपिएका संक्रमितहरु बनेपाबाट ४ पुरुष र ४ महिला, धुलिखेलबाट २ महिला ५ पुरुष, पनौतीबाट २ महिला र १ पुरुष, पाँचखालबाट १ पुरुष, भुम्लु बाट ३ पुरुष, नमोबुद्धबाट १ पुरुष, तेमाल गाँउपालिकाबाट १ पुरुष हरेका छन् । हालसम्म जिल्लामा संक्रमितको संख्या २ हजार ९ सय ८० पुगेको छ भने २ सय ६७ जना सक्रिय संक्रमित छन् ।

उनीहरु मध्ये ८ जना अस्पताल आइसोलेसनमा र २ सय ५९ जना होम आइसोलेसनमा रहेको कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । भाईरसको संक्रमण बाट जिल्लाका १० महिला र २७ पुरुष गरि ३७ जनाको गुमाईसकेका छन्  ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  ११ : ०७ बजे

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन

काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडक

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको