२०८३, ७ कार्तिक शनिबार

धुलिखेलमा कोरोना संक्रिमितलाई आयुर्वेदिक औषधी

धुलिखेलमा कोरोना संक्रिमितलाई आयुर्वेदिक औषधी


धुलिखेल १७ मंसिर  :  धुलिखेलमा रहेका कोरोनाका संक्रिय संक्रिमितलाई आयुर्वेदिक औषधी वितरण गरिएको छ । जिल्ला आयुर्वेदिक औषधालय बनेपाको समन्वयमा नगरपालिकाले वडा नं ५, ६ र ७ का १० जना संक्रिय संक्रिमितलाई घर–घरमा पुगेर औषधी वितरण गरेको हो । नगरपालिकामा ७० जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै होम आईसोलेसनमा बसेका सबै संक्रिय संक्रमितलाई औषधी वितरण गरिदै आईरहेको स्वास्थ्य शाखा संयोजक सन्दिप के.सीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार  ९ : २२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना