२०८२, २२ चैत्र सोमबार

तेमाल गाँउपालिकाद्वारा अनुदानको मल वितरण गर्न आवेदन माग

तेमाल गाँउपालिकाद्वारा अनुदानको मल वितरण गर्न आवेदन माग


तेमाल १४ मंसिर :  काभ्रेको तेमाल गाँउपालिकाले अनुदानको रासायनीक मल वितरण गर्नका लागि आवेदन माग गरेको छ । अनुदानको मल वितरण ब्यबस्थापन निर्देशिका २०७७ बमोजिम गाँउपालिकामा मल आपूर्ति तथा बिक्री वितरण गर्नका लागी आवेदन माग गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाँउपालिका क्षेत्रभित्र रहेका कृषि सहकारी संस्था, फर्म वा कम्पनीले आवश्यक कागज पत्र सहित आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आईतबार  ६ : २१ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर