२०८२, ६ पुस आईतबार

महिलाहरुलाई ढाका बुन्न सिकाईदै रोशी गाँउपालिका

महिलाहरुलाई ढाका बुन्न सिकाईदै रोशी गाँउपालिका


रोशी १४ मंसिर  :  काभ्रेको रोशी गाँउपालिकाका महिलाहरुलाई ढाका बुन्न सिकाईने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा नै ढाका बुनाई तालिम संञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । गाँउपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङका अनुसार गाँउपालिकाको सबै वडाका महिलाहरुलाई लक्षित गरि तालिम संञ्चालन गर्न लागीएको हो ।

गाउँपालिका भित्रका वडाका २० देखि ४० वर्ष उमेर समुहका ईच्छुक महिलाहरुलाई तालिममा सहभागी हुन गाँउपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आईतबार  ६ : ४२ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा