२०८२, १४ पुस सोमबार

काभ्रेको नमोबुद्धमा कार्तिक शुक्ल पुर्णीमाका दिन लाग्ने मेला स्थगित

काभ्रेको नमोबुद्धमा कार्तिक शुक्ल पुर्णीमाका दिन लाग्ने मेला स्थगित


धुलिखेल ९ मंसिर हरेक वर्ष कार्तिक शुक्लपुर्णीमाका दिन लाग्ने नमोबुद्धमा मेला यो वर्ष स्थगीत गरिएको छ । कोरोना भईरस सङक्रमणको जोखीम कायमै रहेकाले यो वर्षको मेला स्थगीत गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपि शर्माले बताउनुभयो । मेला सुचारु गर्दा मानिसको भिभाड बढी हुने र कोरोना संक्रमणको जोखीम अझ बढ्न सक्ने भएकाले मंसिर १५ गते हुनेमेला स्थगित गरिएको हो ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार  ८ : ५८ बजे

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र