२०८३, १५ आश्विन शुक्रबार

धुलिखेलको शंखुमा चक्लाबन्दी खेती सुरु

धुलिखेलको शंखुमा चक्लाबन्दी खेती सुरु


धुलिखेल ९ मंसिर धुलिखेल नगरपालिकाको वडा नम्बर १२ शंखुमा चक्लाबन्दी खेती सुरु भएको छ ।  शंखु तथा ईटे क्षेत्रको  दुई सय रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख मन्दील कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार स साना गरा भएका खेतहरुलाई मिलाएर चक्लाबन्दी खेती गर्ने तयारी गरिएको छ ।  चक्लाबन्दी खेती गर्दा यान्त्रीकरण गर्न सजिलो हुने र कृषि जन्य उत्पादन बढी लिन सकिने छ ।

यो योजनाका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण आलु सुपरजोन काभ्रेको ५० प्रतिशत र धुलिखेल नगरपालिकाको २५ प्रतिशत र गौरी शंकर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको २५ प्रतिशत सहयोग गर्ने नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिकाले एक वडा एक कुषि पकेट क्षेत्र बनाउने योजना अगाडी बढाएको छ ।

१२ ओटै वडामा तरकारी,फलफुल लागयत सम्भवना अनुसार पकेट क्षेत्र बनाईने नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार  ८ : ५० बजे

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११