२०८३, १० भाद्र बिहीबार

आज कोरोना संक्रमणबाट थप १६ जनाको निधन

आज कोरोना संक्रमणबाट थप १६ जनाको निधन


काठमाडौं ७ मंसिर पछिल्लो २४ घन्टामा देशभर थप १६ जना कोरोना संक्रमितको निधन भएको छ ।यो समेत गरी आईतबारसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर आईतबार एक हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा थप पाँच हजार ६ सय ९९ जना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : २०७७, ७ मंसिर आईतबार  ८ : ५० बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री