२०८२, २ माघ शुक्रबार

राजधानीमा २३ वटा रकेट बम आक्रमण, ८ जनाको मृत्यु

राजधानीमा २३ वटा रकेट बम आक्रमण, ८ जनाको मृत्यु


काठमाडौं, ६ मंसिर  :  अफगानिस्तानको राजधानी काबुलमा शनिबार २३ वटा रकेट बम आक्रमण भएको छ । अफगान सरकारका अनुसार २३ वटा रकेट बम राजधानीमा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ । यस आक्रमणमा ३१ जना घाइते भएको समाचार त्यहाँको गृह मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तारिक एरिएनले यस आक्रमण तालिबान समूहले गरेको आरोप लगाएका छन् । तालिबानले भने यस आक्रमणमा आफ्नो संलग्नता नभएको जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । एजेन्सी

प्रकाशित मिति : २०७७, ६ मंसिर शनिबार  ७ : ४८ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति