२०८२, ११ चैत्र बिहीबार

डाँडापारीको खानीखोलाका सामुदायिक विद्यालयहरुमा कम्प्युटर ल्याब स्थापना

डाँडापारीको खानीखोलाका सामुदायिक विद्यालयहरुमा कम्प्युटर ल्याब स्थापना


डाँडापारी २७ कार्तिक :  काभ्रेको विकट डाँडाँपारी क्षेत्रमापर्ने खानिखोला गाँउपालिकाको ६ ओटा विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ ।

गाँउपालिकाको बिभिन्न वडाहरुको ६ ओटा माध्यमिक विद्यालयहरुमा कम्प्युटर ल्याब स्थापना गरिएको गाँउपालिकाका प्रवक्ता मान बहादुर गोले जानकारी दिनुभयो । प्रवक्ता गोलेका अनुसार वडा नम्बर ७ को बुद्ध मा.बि र जनहित मावि, वडा नम्बर २ को वालबिकास मा.बि, वडा नम्बर ४ को कुमारी मा.विमा ल्याब स्थापना गरिएको हो ।

गाउँपालिको वडा नम्बर ५ मा रहेको जनबिकास मा .बि र वडा नम्बर ६ का सारदा मा.बि मा प्रोजेक्टर, चार्ज कन्ट्रोलर, फोटोकपी, प्रिन्टर, राउडर लागायत सचना प्रविधि सम्बन्धी सबै समानहरु जडान गरिएको छ । प्रत्येक विद्यालयमा २४ ओटा कम्प्युटर सहित करिब २५ लाख बराबरको सामानहरु सहित ल्याब स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले बताउनु भयो ।

 

प्रकाशित मिति : २०७७, २७ कार्तिक बिहीबार  ६ : २१ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे