२०८३, १२ कार्तिक बिहीबार

हिगुवापाटी–देउपुर–नगरकोट सडक खण्ड कालोपत्रे हुने

हिगुवापाटी–देउपुर–नगरकोट सडक खण्ड कालोपत्रे हुने


धुलिखेल, २६ कात्तिकः मण्डनदेउपुर नगरपालिकाको हिगुवापाटी–देउपुर–नगरकोट सडक खण्ड कालोपत्रे हुनेभएको छ । यस सडककाे पिचका लागि प्रदेश सरकारले १ करोड र नगरपालिकाकाले १ करोड गरी जम्मा २ करोड रकम बजेट विनियोजन गरिएको छ ।

यो सडकमा कालोपत्रेको काम छिट्टै सुरु गरिने नगरपालिकाका प्रवक्ता डिल्लिप्रसाद आचार्यले बताउनुभयो । पालिकाले आफ्नो बार्षिक नीति तथा कार्याक्रममा नै यो सडक कालोपत्रे गर्ने कार्यक्रम समाबेश गरेको थियो ।

यो सडक खण्डको करिब एक किलोमिटर खण्ड दशैँ अगाडी नै सम्पन्न हुने भनिएता पनि बर्षात र कोरोना भाइरसका कारण काम अघि बढ्न सकेको थिएन । तर यो महिना भित्र भने उक्त सडक कालोपत्रे भइसक्ने नगरपालिकाका प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

यसैगरी इन्द्रावतीको नदी जन्य पदार्थ उत्खनन ऐन संसोधन गरिने भएको छ । आज बसेको कार्यपालिकाको नियमित बैठकले इन्द्रावतीको नदी जन्य पदार्थ उत्खनन ऐन संसोधन गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार  ५ : ३४ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता