२०८३, १४ बैशाख मंगलबार

नमोुद्धबु नगरपालिका मंसिर २ गतेसम्म बन्द

नमोुद्धबु नगरपालिका मंसिर २ गतेसम्म बन्द


धुलिखेल, २४ कात्तिकः काभ्रेको नमोबुद्ध नगरपालिकाले मंसिर २ गतेसम्म बन्द हुने भएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले आज एक सूचना जारी गर्दै भोली २५ गतेदेखि मंसिर २ गतेसम्म सेवा स्थगन गरिएको जानकारी दिनुभएको हो ।

सूचनामा नगरपालिकाका ४ जना कर्मचारीमा कोरोना भाइरस पुष्टि भएकाले सेवा स्थगन गर्नुपरेको उल्लेख गरिएको छ । संक्रमित कर्मचारी होम आइसोलेसनमा रहेको र अन्य कर्मचारीमा समेत कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको प्रमुख प्रशासकीय अधिकृत चापागाईले जारी गरेको सूचनामा भनिएको छ ।

नगरपालिकासँगै वडा कार्यालयहरुको समेत सेवा स्थगन गरिएको छ । तर नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने सबै अत्याश्वक सेवा भने जारी नै रहने भनिएको छ ।

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार  ४ : ०७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले