२०८३, ७ कार्तिक शनिबार

भुम्लुका किसानलाई निःशुल्क जै घाँसको बीउ

भुम्लुका किसानलाई निःशुल्क जै घाँसको बीउ


भुम्लु, २४ कात्तिकः काभ्रेको भुम्लु गाउँपालिकाले किसानलाई निःशुल्क जै घाँसको बीउ वितरण गर्ने भएको छ । पालिकाले आर्थिक वर्ष २०७७, ०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार निःशुल्का जै घाँसको बीउ वितरण गर्न लागेको हो ।

१० वटा माउ बाख्रा पालन गरेका ब्यवसायिक कृषकले निःशुल्क घाँस पाउनेछन् । बाख्रालाई पौष्टिक आहार पुर्याउने उद्देश्यले हिउँदे जै घाँसको बीउ वितरण गर्न लागेको हो । पालिकाले मंसिर ५ गतेभित्र वडाको सिफारिस सहित पालिकामा सम्पर्क राख्न सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार  २ : ४९ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने