२०८३, ९ कार्तिक सोमबार

धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन

धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन


धुलिखेल, २० कातिकः धुलिखेल नगरपालिकाले न्यायीक समिमितको सेवा अनिश्चित कालका लागि स्थगन गरेको छ । उपप्रमुख एवं न्यायीक समितिका संयोजक विमला शर्मा चौलागाई कोरोना भाइरसबाट संक्रमित भएपछि समितिको सेवा स्थगन गरिएको हो ।

नगरपालिका आज एक सूचना मार्फत अर्को निर्णय नहुदाँसम्मका लागि न्यायीक समिति मार्फत हुने सम्पूर्ण काम बारबाही स्थगित गरिएको बताएको छ ।

प्रकाशित मिति : २०७७, २० कार्तिक बिहीबार  ३ : ४७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि