२०८३, २० आश्विन बुधबार

१ प्रतिशत ब्याजदरमा ऋण लिन लिसंखु पाखर गाउँपालिकाको आह्वान

१ प्रतिशत ब्याजदरमा ऋण लिन लिसंखु पाखर गाउँपालिकाको आह्वान


धुलिखेल, १७ कात्तिकः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले १ प्रतिशत ब्याजदरमा ऋण लिन युवाहरुलाई आह्वान गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले आज एक सूचना जारी गर्दै यस्तो आह्वान गर्नुभएको हो ।

यस्तो ऋण बेरोजगार तथा बैदेशिक रोजगारीबाट फर्किएका लिसंखु पाखर गाउँपालिकाभित्रका ब्यक्तिले पाउनेछन् । इच्छुक युवाहरुले यहि कात्तिक २८ गतेसम्म पालिकाको कार्यक्रममा निवेदन दिनु पर्नेछ ।

आफ्नै गाउँठाउँमा उद्यम तथा ब्यवसाय गर्ने जोस जागर भएका तर ज्ञान, सीप र पूँजीको अभावमा ब्यवसाय सञ्चालन गर्न समस्या झेलिरहेका युवाहरुलाई लक्षित गरी यो कार्यक्रम लागु गरिएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार  ६ : १२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको