२०८३, ७ कार्तिक शनिबार

काभ्रेका कोरोना संक्रमित थप एक जनाको निधन

काभ्रेका कोरोना संक्रमित थप एक जनाको निधन


धुलिखेल, १० कात्तिक, काभ्रेका कोरोना संक्रमित थप एक जनाको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार धुलिखेल नगरपालिकाका ६८ बर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै काभ्रेमा मृतकको संख्या १७ पुगेको छ । जसलमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

जिल्ला आज ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धुलिखेल नगरपालिकाका २ जना पुरुष, बनेपा नगरपालिकाका १ जना पुरुष, १ जना महिला र पनौती नगरपालिकाका १ जना पुरुष रहेका छन् । आज थपिएका सहित काभ्रेमा कोरोना संक्रमितको संख्या १५३२ पुगेको छ ।

आज जिल्लाका ८ जना संक्रमित कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । यो सँगै काभ्रेमा निको हुनेको संख्या ९५३ पुगेको छ । ६१३ जना पुरुष र ३४० महिला निको भइसकेका छन् । हालसम्म ४५० जना संक्रमित आफ्नै घरको आइसोलेसनमा रहेका छन् । अस्पतालको आइसोलेसनमा ११२ जना रहेका छन् । संक्रिय संक्रमितको संख्या भने ५६२ रहेको छ ।

प्रकाशित मिति : २०७७, १० कार्तिक सोमबार  ६ : ३९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना