२०८३, ८ कार्तिक आईतबार

मण्डनदेउपुरमा इको हिमालकाे राहत

मण्डनदेउपुरमा इको हिमालकाे राहत


धुलिखेल, ५ कात्तिकः ईको हिमाल नेपाल संस्थाले मण्डनदेउपुर नगरपालिकामा राहत सामग्री वितरण गरेको छ । इको हिमालले आज वडा नम्बर ४ का ३३ जनालाई राहत उपब्ध गराएको हो ।

दलित, एकल महिला, अपांगता तथा अति विपन्नता भएका ३३ परिवारलाई राहत वितरण गरिएको हो । ३० केजीको एक बोरा चामल, २ पाकेट आयोडिन नुन, २ लिटर तेल, ३ केजी रातो दाल र माक्स १ पिस वितरण गरिएको छ ।

दसैँमा विपन्न परिवारको समस्या थोरै भएपनि समाधान हो भनेर राहत वितरण गरिएको इको हिमाल नेपालले जनाएको छ । इको हिमाल नेपालले मण्डनदेउपुर क्षेत्रमा भुकम्प गएपछि शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७७, ५ कार्तिक बुधबार  ६ : ४८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना