२०८३, १२ बैशाख आईतबार

मण्डनदेउपुरमा इको हिमालकाे राहत

मण्डनदेउपुरमा इको हिमालकाे राहत


धुलिखेल, ५ कात्तिकः ईको हिमाल नेपाल संस्थाले मण्डनदेउपुर नगरपालिकामा राहत सामग्री वितरण गरेको छ । इको हिमालले आज वडा नम्बर ४ का ३३ जनालाई राहत उपब्ध गराएको हो ।

दलित, एकल महिला, अपांगता तथा अति विपन्नता भएका ३३ परिवारलाई राहत वितरण गरिएको हो । ३० केजीको एक बोरा चामल, २ पाकेट आयोडिन नुन, २ लिटर तेल, ३ केजी रातो दाल र माक्स १ पिस वितरण गरिएको छ ।

दसैँमा विपन्न परिवारको समस्या थोरै भएपनि समाधान हो भनेर राहत वितरण गरिएको इको हिमाल नेपालले जनाएको छ । इको हिमाल नेपालले मण्डनदेउपुर क्षेत्रमा भुकम्प गएपछि शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७७, ५ कार्तिक बुधबार  ६ : ४८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले