२०८३, १४ बैशाख मंगलबार

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित २ महिला र १ पुरुषको मृत्यु

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित २ महिला र १ पुरुषको मृत्यु


काठमाडौं ३ कार्तिक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ महिलासहित तीन जना कोरोना जनाकाे मृत्यु भएको छ । अस्पतालमा उपचाररत २ महिला र एक पुरुषको मृत्यु भएको अस्पतालको कोरोना फोकल पर्सन डा सविन थपलियाले बताउनु भयाे ।

मृत्यु हुनेमा महोत्तरी, काठमाडौं र सिन्धुलीका संक्रमित रहेका छन् । महोत्तरीका ४७ वर्षीय महिलामा दम, कलेजो र फोक्सोको समस्या भएपिछ उपचाररत थिए ।

त्यस्तै काठमाडौंकी ३० वर्षीय महिलामा सुगर, प्रेसर तथा किड्नी फेल भएको समस्या थियो । उनी निमोनिया भएर अस्पताल अपचार गराइरहेका थिए ।

यस्तै अर्का मृतक सिन्धुलीका ६३ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका लागि अस्पताल भर्ना गरेलगत्तै मृत्यु भएको हाे ।

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार  २ : ५३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले