२०८२, १७ चैत्र बुधबार

आज देशभर १२ जना कोरोना संक्रमितको मृत्यु

आज देशभर १२ जना कोरोना संक्रमितको मृत्यु

तीन सय पाँचजना आइसियूमा, भेन्टिलेटरमा ७० जनाको उपचार भइरहेको छ


काठमाडौं २८ असोज :  देशभर कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । यो समेत देशभर हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आज दुई हजार ६ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी आइसियूमा तीन सय पाँचजना र भेन्टिलेटरमा ७० जनाको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार  ७ : ५१ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका