२०८१, १ चैत्र शनिबार

काभ्रेको खानिखोला गाँउपालिका जाने अवरुद्ध सबै सडक खुल्यो

काभ्रेको खानिखोला गाँउपालिका जाने अवरुद्ध सबै सडक खुल्यो


बनेपा २७ असोज :  काभ्रेको खानिखोला गाँउपालिका जाने सबै अवरुद्ध सडक खुलेको छ । अविरल वर्षाको कारण अवरुद्ध भएको सडक खुलेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले बताउनु भयो । अध्यक्ष खुलालका अनुसार गाउँपालिकाका सबै वडामा जाने सडकखण्ड खुलेका छन् ।

खोपासी–तालढुङ्गा सडक खण्ड,च्याटी–फलामेटार सडक खण्ड,चापागाँउ–मिल्चे–तालढुङ्गा सडकखण्ड संञ्चालनमा आईसकेको छ । यस्तै देउराली सडक,च्याम्राङबेसी–मिल्चे सडक लगायत गाँउपालिका क्षेत्रका सबै अवरुद्ध सडक खलेका छन् । चाडपर्व नजिकिएसंगै गाँउमा आवत जावत गर्न सहज बनाउनका लागी अबरुद्ध सडकहरु खुलाईएको गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेले बताउनु भयो ।

चाडपर्व मनाउन शहरबाट गाँउ आउदा कोरोना संक्रमणको जोखीम बढ्न सक्ने भएकाले सचेत रहन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

You want to have the ability to choose the criticisms and

Make sure you are assessing out the paper for

Before you

The cost could be higher than what you expected, but you’re going to be saving money if you buy

So they will need to know how to use these

Here’s exactly

– How do you

This helps go here ensure that the study is much more relevant to this subject that it is assumed to be addressing.

compare the purchase price of the different companies? It is necessary to comprehend that price is not always an indication of quality.

what you ought to be aware of before heading out and finding one yourself.

words and make them effective and understandable.

several.

begin searching for an internet essay writer, be certain that you understand the guidelines for your essay.

damage or rips and springs.

integrate them in your future writing.

प्रकाशित मिति : २०७७, २७ आश्विन मंगलबार  ६ : ५१ बजे

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी