२०८३, १५ श्रावण शनिबार

काभ्रेमा एकैदिन ४३ जना कोरोना संक्रमित थपिए, निको हुने शुन्य

काभ्रेमा एकैदिन ४३ जना कोरोना संक्रमित थपिए, निको हुने शुन्य


धुलिखेल, २३ असोजः काभ्रेमा आज ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार अनसार एकैदिन ४३ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

थपिनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १४ जना महिला र १० जना पुरुष रहेका छन् । त्यस्तै बनेपाका ११ जना पुरुष र ५ जना महिलामा भाइरस संक्रमण पुष्टि भएको हो । पनौती नगरपालिकाका महिला र पुरुष १, १ जना तथा रोशी गाउँपालिकाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ९४० पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार आज एक पनि कोरोना संक्रमित डिस्चार्ज भएका छैनन् । जिल्लामा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, २३ आश्विन शुक्रबार  ३ : ५८ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने