२०८२, २२ असार आईतबार

काभ्रेमा एकैदिन ४३ जना कोरोना संक्रमित थपिए, निको हुने शुन्य

काभ्रेमा एकैदिन ४३ जना कोरोना संक्रमित थपिए, निको हुने शुन्य


धुलिखेल, २३ असोजः काभ्रेमा आज ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार अनसार एकैदिन ४३ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

थपिनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १४ जना महिला र १० जना पुरुष रहेका छन् । त्यस्तै बनेपाका ११ जना पुरुष र ५ जना महिलामा भाइरस संक्रमण पुष्टि भएको हो । पनौती नगरपालिकाका महिला र पुरुष १, १ जना तथा रोशी गाउँपालिकाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ९४० पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार आज एक पनि कोरोना संक्रमित डिस्चार्ज भएका छैनन् । जिल्लामा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, २३ आश्विन शुक्रबार  ३ : ५८ बजे

मनै लोभ्याउने शैलुङ डाँडाआकर्षक पर्यटकीय स्थल फोटो फिचर

दोलखा । दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो

हरिशयनी एकादशी : बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड हेर्नुहोस् तस्वीर

काठमाडौं । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा

पुल उद्घाटनको लागि प्रधानमन्त्री ओली हुम्ला

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय

हरिशयनी एकादशी, शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन होःप्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशी, तुलसी रोप्ने

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी