२०८३, ८ आश्विन शुक्रबार

‘यतैकतै हुनु पर्छ’

‘यतैकतै हुनु पर्छ’


मेरो हराएको खुशी
यतै कतै हुनुपर्छ
मेरो खोसिएको मुस्कान
यतै कतै हुनुपर्छ

उ सामु पुगेर
उ भित्रको म नभेटेपछि
म खोज्दै निस्किएको हु म
मलाई लाग्दैछ
अझै पनि म यतैकतै हुनुपर्छ

तिमी टाढा हुँदा
म बेस्सरी रुएको थिए
पत्यार लागेन भने
खोज्दैछु पख
उ बेला पोखिएको आसुको थोपा
यतैकतै हुनुपर्छ

मलाई एक्लो सोच्दै नसोच्नु
म भित्र
अनगिन्ती यादहरु छ्न
अमिट सम्झनाहरु छ्न
केही खतहरु छ्न

मन खोलेर हासेको खित्का
यतैकतै हुनुपर्छ
उ बेला दुखेको दुखाई
यतैकतै हुनुपर्छ

म खोज्दै हिंडेको मलाई
लाग्दैछ ,
उ भित्र बिर्सिएको म
यतैकतै हुनुपर्छ ।
उनी भित्र हराएको म
यतैकतै हुनुपर्छ ।

शर्मिला तामाङ
लिसंखु पाखर गाउँपालिका वडा नम्बर ४ सिन्धुपाल्चोक, हाल जापान टोकियो

प्रकाशित मिति : २०७७, १९ आश्विन सोमबार  १० : ४५ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई