२०८३, २६ श्रावण बुधबार

बाग्लुङ समाज जापानको अध्यक्षमाः प्रेम

बाग्लुङ समाज जापानको अध्यक्षमाः प्रेम


काठमाण्डौ, १८ असोजः बाग्लुङ समाज जापानको अध्यक्षमा प्रेम कडेल निर्वाचित हुनुभएको छ । जापानको राजधानी टोकियोमा भएको तेस्रो अधिबेशनबाट प्रेम कडेल निर्बिरोध निर्बाचित हुनुभएको हो ।

जसको उपाध्यक्षमा प्रेम आचार्य, कृष्ण सुवेदी (गंगा), यम कान्त कडेल, बिरोध चालिसे र गुरू प्रसाद सापकोटा, महासचिव- राजु के. सी. , सचिब – सुनिता श्रीस मगर र शोभा के. सी. (गिता), कोषाध्यक्ष- बिष्णु सापकोटा, सह- कोषाध्यक्ष- भूपेन्द्र सापकोटा, प्रबक्ता – चेतन पौडेल, महिला संयोजक- बिना खड्का र युवा संयोजक- बसन्त आचार्य रहेका छन ।

त्यसै गरी सदस्य पदमा निर्वाचित हुने सुजन शर्मा, टि. एन. घिमीरे, प्रवेश खत्री, मिना पुन, शुजाता कार्की (राधिका), कृष्ण प्रसाद कडेल, प्रिय भाई अर्जुन सुवेदी, अनिल कुमार निर्देश, टेक बहादुर के. सी., प्रकाश कडेल, प्याराे भतिज दिपक कडेल (सफल), बषन्त थापा, लक्ष्मी के. सी., गंगा कडेल, सन्जय छन्त्याल, गोविंद पौडेल र केशब सुवेदी रहेका छन ।

प्रकाशित मिति : २०७७, १९ आश्विन सोमबार  १० : ३६ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा