२०८२, २४ भाद्र मंगलबार

रोशी गाउँपालिकाका कर्मचारीलाई कोरोना संक्रमण, सेवा प्रवाह अनिश्चीतकालका लागी बन्द

रोशी गाउँपालिकाका कर्मचारीलाई कोरोना संक्रमण, सेवा प्रवाह अनिश्चीतकालका लागी बन्द


रोशी १८ असोज : काभ्रेको रोशी गाँउपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीलाई कोरोना संक्रमण पुष्टीभएपछि गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा अनिश्चीतकालका लागी बन्द गर्ने निर्ण गरेको छ ।

कार्यालयका कार्यरत केही कर्मचारीका कोरोना संक्रमण देखीएको र संक्रमित कर्मचारीको सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाब संकलन तथा परिक्षण गर्नु पर्ने भएकाले का लागी सेवाहरु बन्द गरिएको गाँउपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत राम बाहादुर तामाङले बताउनुभयो । स्वाब संकलन गरी परिक्षणको नतिजा नआए सम्मका लागी कार्यलयबाट प्रवाह गरिने सेवाहरु बन्द गरिएको हो ।

अर्को सुचना जारी नभए सम्मका लागी अत्यावश्यक र विद्युतीय माध्यम बाट गरिने सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गरिएको गाँउपालिकाले जनाएको छ । साथै सम्पुर्ण नागरिकलाई स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर सुरक्षित रहन समेत गाँउपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ७ : १९ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा