२०८२, १७ चैत्र बुधबार

रोशी गाउँपालिकाका कर्मचारीलाई कोरोना संक्रमण, सेवा प्रवाह अनिश्चीतकालका लागी बन्द

रोशी गाउँपालिकाका कर्मचारीलाई कोरोना संक्रमण, सेवा प्रवाह अनिश्चीतकालका लागी बन्द


रोशी १८ असोज : काभ्रेको रोशी गाँउपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीलाई कोरोना संक्रमण पुष्टीभएपछि गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा अनिश्चीतकालका लागी बन्द गर्ने निर्ण गरेको छ ।

कार्यालयका कार्यरत केही कर्मचारीका कोरोना संक्रमण देखीएको र संक्रमित कर्मचारीको सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाब संकलन तथा परिक्षण गर्नु पर्ने भएकाले का लागी सेवाहरु बन्द गरिएको गाँउपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत राम बाहादुर तामाङले बताउनुभयो । स्वाब संकलन गरी परिक्षणको नतिजा नआए सम्मका लागी कार्यलयबाट प्रवाह गरिने सेवाहरु बन्द गरिएको हो ।

अर्को सुचना जारी नभए सम्मका लागी अत्यावश्यक र विद्युतीय माध्यम बाट गरिने सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गरिएको गाँउपालिकाले जनाएको छ । साथै सम्पुर्ण नागरिकलाई स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर सुरक्षित रहन समेत गाँउपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ७ : १९ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका