२०८३, १४ बैशाख मंगलबार

पाँचखाल बोहोरे दोभान मोटरबाटो कालोपत्र शुरु

पाँचखाल बोहोरे दोभान मोटरबाटो कालोपत्र शुरु


पाँचखाल १७ असोज : पाँचखाल बोहोरे दोभान मोटरबाटो कालोपत्र गर्ने काम शुरु भएको छ । नगरपालिका अन्र्तगतका दुई ओटा सडक खण्ड कालो पत्रे (पिच) गर्ने काम सुरु भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुअनुसार पाँचखालको श्रीरामपाटी हुँदै बोहोरेदोभान जाने सडक खण्ड पिच गर्ने काम सुरु भएको हो । यस्तै समाजकल्याण चोक बाट रामपुर जाने सडक खण्डपनि पिच भईरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १७ आश्विन शनिबार  १० : १३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले