२०८३, १२ कार्तिक बिहीबार

तेमालको मैनाजाङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रले नयाँ भवन पायो

तेमालको मैनाजाङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रले नयाँ भवन पायो


तेमाल १५ असोज : काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ९ मैनाजाङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रले नयाँ भवन पाएका्े छ ।

स्वास्थ्य ईकाई केन्द्रको गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले उद्घाटन गर्नुभएको तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङले बताउनु भयो । प्रवक्ता तामाङका अनुसार भरखरै निर्माण भएको पक्की भवन ६ कोठाको रहेका छन् । गाउँमै सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन निर्माण भएपछि स्थानीयले सहजै स्वास्थ्य सेवा लिन पाउने गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक शिवहरी पाठकले बताउनुभयो ।

भवन निर्माणको लागि संघीय सरकारले शसर्त बजेट अन्तर्गत ३३ लाख २० हजार रुपैयाँ बजेट विनियोजन भएको प्रमुख प्रसाशकिय अधिकृत लक्ष्मण कुईकेलले बताउनु भयो । सुविधा सम्पन्न स्वास्थ्य ईकाई भवन पाएपछि स्थानीय खशी भएका छन् ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ८ : ०७ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता