२०८३, १५ आश्विन शुक्रबार

नमोबुद्धमा विपन्न परिवारलाई खाद्यान्न वितरण

नमोबुद्धमा विपन्न परिवारलाई खाद्यान्न वितरण


भकुण्डे १३ असोज : काभ्रेको नमोबुद्ध नगरपालिकाले नगरक्षेत्रका विपन्न परिवारलाई खाद्यान्न समाग्री वितरण गर्न सुरु गरेको छ ।

नमोबुद्ध ठ्राङ्गु गुम्बाको सहयोगमा ११ ओटै वडाका अति विपन्न परिवारलाई खाद्यान्न समाग्री उपलब्ध गराईने नगरपालिकाले जनाएको छ । कोरोनाका कारण समस्यामा परेका अति विपन्न परिवारलाइ चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न समाग्रीहरु बितरण गर्न लागिएको हो ।

नगर क्षेत्रका ३ सय ६३ परिवारलाई खाद्यान्न समाग्री उपलब्ध गराइने योजनाअनुसार १ सय ३० भन्दा बढी परिवारलाई वितरण गरिसकिएको छ ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ७ : ३० बजे

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११